बोरिक एसिडले आँखा सफा गर्ने अभिनेत्री

- एजेन्सी

चैत्र १, २०७४

– अभिनेत्री जोआन क्राफोर्ड आफ्नो आँखालाई नियमित रूपमा बोरिक एसिडको घोलले सफा गर्थिन् । त्यसो गर्दा आँखाको सेतो भाग अझ चम्किलो हुने उनको विश्वास थियो ।

 

– अमेरिकाको न्यू मेक्सिकोस्थित मरुभूमिमा हाइकिङ गरिरहेका बेला एक १० वर्षीय बालक जुडी स्पार्कले १२ लाख वर्ष पुरानो जीव स्टेगोमास्टोडोनको दारा फेला पारेका थिए । 

प्रकाशित :चैत्र १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्