सफल भयो विकिनी कफी

- एजेन्सी

चैत्र १, २०७४

विश्वमा जसरी कफीका पारखीहरू बढ्दै गएका छन्, यसको बिक्रीका लागि पनि उत्तिकै प्रतिस्पर्धा छ । वासिङ्टनमा सञ्चालनमा आएको एक कफी सपले आफ्ना सेल्स गर्लहरूको ड्रेस कोड विकिनीलाई बनाएको छ ।

चार्ली जोले सञ्चालनमा ल्याएको यो कफी सपलाई केहीले बेरोजगार महिलाहरूको शोषण बताए पनि कफी सप भने निकै चलेको छ । बिकिनीमा रहेका महिलाहरूले एस्प्रेसो सर्भ गरेको क्षण धेरै कफी पारखीहरूका लागि आनन्दको क्षण हुने गरेको छ ।

यहाँ कफीअनुसार कुनैमा महिलाले बिकिनी लगाउँछन् भने कुनैमा अन्डरवेयर मात्र भने केहीमा स्तनलाई कफीले छोपेर सर्भ गर्छन् । यो रमाइलो शैलीलाई धेरैले फाइभ स्टार रेटिङ दिएका छन् भने यो कफी सपको फेसबुक पेज तथा एपलाई दसौं हजारले फलो गरेका छन् । 

 

प्रकाशित :चैत्र १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्