स्वस्थ जिवनलाई ध्यान दिऔं

- साप्ताहिक संवाददाता

चैत्र १, २०७४

 

 कम्तीमा ८ घण्टा सुतौं 

 कम्तीमा एक घण्टा व्यायाम गरौं

 धुम्रपान–मद्यपान त्यागौं

 सानातिना स्वास्थ्य समस्यामा आयुर्वेदिक औषधि प्रयोग गरौं

 अर्गानिक फुड बढीभन्दा बढी प्रयोग गरौं

 तनावमुक्त हुने र खुसी रहने प्रयास गरौं

 पर्याप्त मात्रामा पानी तथा तरल पदार्थको सेवन गरौं ।

प्रकाशित :चैत्र १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्