पृष्ठ भेटिएन:

तपाईले खोज्नुभएको पृष्ठ भेटिएन| पृष्ठ सरेको वा हटाईएको हुनसक्छ..

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

जुवाघरका बारेमा बुझ्ने मौका मिल्यो

प्रतिक्रिया
साप्ताहिक संवाददाता , मंसिर १, २०७५
जुवाघर कसरी मौलाउँदै गएको छ भन्ने कुरा यो आलेखले बुझ्न सघायो (फ्रन्टपेज : घुम्ती जुवाघर करोडौंको खाल) । नेपालमा जुवाको ट्रेन्ड र जुवाडेहरूको गतिविधिका सम्बन्धमा धेरै कुरा थाहा भयो । जुवाघरको सञ्चालनमा कमी ल्याउन प्रहरी–प्रशासन त्यति सक्रिय नभएजस्तो लाग्यो । पुरा पढ्नुहोस्

फेसबुकको लास्सो

साइन्स एण्ड टेक्नो
साप्ताहिक संवाददाता , मंसिर १, २०७५
लास्सो नामक उक्त एपको सहयोगले कसैले पनि लोकप्रिय गीतसँगै गीत गाउँदै नाचेको भिडियो खिचेर फेसबुकमा सेयर गर्न सक्नेछन् । पुरा पढ्नुहोस्

डेब्यु गर्दै डेनी पुत्र

मनोरञ्जन समाचार
साप्ताहिक संवाददाता , मंसिर १, २०७५
टाइगरको पहिलो चलचित्र ‘हिरोपन्थी’ को छायांकनस्थलमा पुगेको दिनदेखि नै आफूमा पनि चलचित्रमा अभिनय गर्ने रहर जागेको रिन्जिङले बताएका छन् । लन्डनमा उच्च शिक्षा हासिल गरेका रिन्जिङले अभिनय गर्ने पहिलो चलचित्रको छायांकन आगामी वैशाखतिर प्रारम्भ हुनेछ । पुरा पढ्नुहोस्

सुनिलको सुन माया

Youtube वाच
साप्ताहिक संवाददाता , मंसिर १, २०७५
गायक सुनिल खत्रीको नयाँ गीत सार्वजनिक भएको छ । ‘सुन माया’ बोलको सार्वजनिक गीतमा अनिश श्रेष्ठले संगीत दिएका छन् । गोबिन्द प्रसाद उपाध्यायले लेखेको उक्त गीतमा अमोश तामाङ्ले संगीत संयोजन गरेका छन् । पुरा पढ्नुहोस्

बलिउड अभिनेत्री पारेख नेपालमा

समाचार
साप्ताहिक संवाददाता , मंसिर १, २०७५
बलिउडकी एक समय प्रख्यात अभिनेत्री आशा पारेख भ्रमणमा आएकी छिन् । १० वर्षको उमेरमा अभिनय सुरु गरेकी पारेखलाई १९९२ मा भारत सरकार ले ‘पदमा श्री’ पुरुस्कारबाट सम्मानित गरेको थियो । पुरा पढ्नुहोस्