विराटनगरमा रंग उत्सव

- साप्ताहिक संवाददाता

फाल्गुन २८, २०७४

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिलाहरूको एकल नाट्य प्रस्तुतिअन्तर्गत राष्ट्रिय महिला रंग उत्सव आरोहण गुरुकुल विराटनगरमा सम्पन्न भएको छ ।

गत सोमबारदेखि मञ्चन प्रारम्भ भएको उक्त नाटक आरोहण गुरुकुल विराटनगरको सहकार्यमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानले प्रस्तुत गरेको हो । बुधबारसम्म सञ्चालित महोत्सवमा प्रियंका झा, अनु श्रेष्ठ तथा कविता नेपालले तयार पारेका नाटक कथानई भेटल, बन्दबाकस तथा सुनामी मञ्चन गरिएको थियो । 

 

प्रकाशित :फाल्गुन २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्