Teej banner

बालबालिकाको कोठा कस्तो हुनुपर्छ

- साप्ताहिक संवाददाता

फाल्गुन २७, २०७४

 

 बालबालिकाको कोठामा पढ्ने तथा इन्डोर गेम्स खेल्ने खुल्ला  ठाउँ हुनुपर्छ । 

 स्टडी टेबलका साथमा एउटा क्लिप बोर्ड भए पिनको सहायताले आवश्यक कागजात राख्न सकिन्छ । 

 बालबालिका साना भए खेलौना राख्न कोठामा प्लास्टिकका आकर्षक कन्टेनर राख्न सकिन्छ । 

 बालबालिकाको कोठामा पर्दा, बेडसिट तथा पिलोकभरमा कार्टुन क्यारेक्टर एवं पुतलीका चित्र प्रयोग गर्न सकिन्छ । 

 बालबालिकाको कोठालाई थप आकर्षक बनाउन भित्तामा फूल तथा कार्टुन क्यारेक्टरका वालपेपर लगाउन सकिन्छ ।

प्रकाशित :फाल्गुन २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्