Teej banner

पौडी खेल्नुका फाइदाहरु

- साप्ताहिक संवाददाता

फाल्गुन २६, २०७४

 पौडीले पूरा शरीरको व्यायाम हुन्छ । 

 तनाव एवं अनिद्रा हटाउन मद्दत गर्छ । 

 मुटुलाई बलियो तथा सक्रिय बनाउँछ । 

 रक्तप्रवाह वृद्धि हुन्छ ।

 मांसपेशी शक्तिशाली हुन्छ । 

 जोर्नीको पीडाबाट जोगाउँछ । 

 शरीर लचिलो हुन्छ । शारीरिक लचकता स्वस्थताको पहिचान हो । 

 तौल घटाउँछ र आकर्षक बनाउँछ । 

 कोलेस्ट्रोललाई सन्तुलित गर्छ । 

 शारीरिक शक्तिमा वृद्धि हुन्छ । 

 रोग प्रतिरोधात्मक क्षमता बढ्छ । 

 पूरा शरीर तथा मस्तिष्कलाई आराम मिल्छ । 

 फोक्सो शक्तिशाली हुन्छ ।

प्रकाशित :फाल्गुन २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्