मनोक्रान्ति दिवस २६ फागुनमा

- साप्ताहिक संवाददाता

फाल्गुन २५, २०७४

३१ औं मनोक्रान्ति दिवस २६ फागुनमा मनाइने भएको छ । मनोक्रान्ति सेन्टरले आफ्नो स्थापनाको ३१ औं वर्ष मनाउने क्रममा ललितपुरको जावालाखेलमा विशेष कार्यक्रमको आयोजना गरी मनोक्रान्ति दिवस मनाउन लागेको हो ।

मनोक्रान्ति केन्द्रले ‘अध्यात्म, स्वास्थ्य र सफलता’लाई आफ्नो अभियानका रुपमा विकास गरेको छ । २६ फागुनमा हुने मनोक्रान्तिको दिवस कार्यक्रममा विषयमा राजधानीमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको थियो । नेपालीहरुमा केही फरक, रोचक र जीवन परिवर्तनका महत्वपूर्ण प्रसादहरु पस्कनका सकिन्छ कि भन्ने अभिप्रायले यही फागुन २६ गते शनिबार विहान ७:३० बजेदेखि १०:३० सम्म जावलाखेल खेल मैदान ललितपुरमा एक बृहत जमघट गरिरहेका छौं,’ आयोजकले जारी गरेको प्रेस वक्तब्यमा भनिएको छ ।

 

प्रकाशित :फाल्गुन २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्