कमेडी नाइट

- साप्ताहिक संवाददाता

फाल्गुन २५, २०७४

स्ट्यान्ड अप कमेडीको रमाइलो वातावरणमा सहभागी हुन चाहनुहुन्छ ? ठमेलस्थित द बार बार ब्ल्याक सिपले आज शुक्रवार कमेडी नाइटको आयोजना गर्दैछ । युवा पुस्ताका आयुश श्रेष्ठ, अस्तित्व अधिकारी, फेडर इकेलार तथा रजिना श्रेष्ठ जस्ता कलाकारले प्रस्तुति दिनेछन् । यो कार्यक्रममा प्रवेश नि:शुल्क छ । 

स्थान : द बार बार ब्ल्याक सिप, ठमेल

 

प्रकाशित :फाल्गुन २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्