Teej banner

प्रेमसम्बन्ध गोप्य रहेकै राम्रो

  •  सरिता गिरी, अभिनेत्री

- साप्ताहिक संवाददाता

फाल्गुन २५, २०७४

 

 

 प्रेममा घुक्र्याइँ चल्छ, धम्की चल्दैन । धम्काएर लाएको मायाको आयु छोटो हुन्छ । 

 

अधिकांश प्रेमिका प्रेमीले आफ्नो प्रशंसा गरोस् भन्ने चाहन्छन् । 

 

सामाजिक सञ्जालमा छताछुल्ल हुने गरी अभिव्यक्त गरिएको प्रेमले समाजमा आफ्नो प्रेमप्रति नकारात्मक अवधारणा सिर्जना गर्न सक्छ । 

 

प्रेमसम्बन्ध गोप्य रहेकै राम्रो, के थाहा कसैको आँखा लाग्यो भने ?

 

दिगो रहने प्रेम भनेको बाबुआमासँग मात्र हो, अरू खालको प्रेमको डोरी सानो कुराले पनि चुँडिन सक्छ ।

 

 कसै समक्ष प्रेम प्रस्ताव राख्दा उनी आफू लायक छिन् भन्ने मूल्यांकन गरेर मात्र पुग्दैन, आफू उनको लायक छ कि छैन भन्ने ? आत्ममूल्यांककन पनि गर्नुपर्छ । 

 

 प्रेममा उपहारभन्दा साथको आवश्यकता बढी हुन्छ ।

 

प्रकाशित :फाल्गुन २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्