स्मरणशक्ति बढाउने उपाय

- साप्ताहिक संवाददाता

फाल्गुन २४, २०७४

कतिपयको स्मरणशक्ति कमजोर हुन्छ । स्मरणशक्ति कमजोर हुनुको कारण जन्मजात वा अन्य केही हुन सक्छ । स्मरणशक्ति बढाउने केही उपाय :

 गहुँको जमराको रस खाँदा स्मरणशक्ति बढ्छ भन्ने मान्यता छ । 

 गाजर र खुर्पानीमा क्यारोटिन नामक तत्व हुन्छ, जसले स्मरणशक्ति बढाउन सहयोग गर्छ । नियमित रूपमा गाजर र खुर्पानीको जुस पिउँदा स्मरणशक्ति वृद्धि गर्छ । 

 भिन्डीले पनि स्मरणशक्ति बढाउँछ । 

 अन्डामा पाइने लेसिथिन नामक तत्त्वले मस्तिष्कका नशाको कोषलाई 

बलियो बनाउँछ । यसले पनि स्मरण क्षमता वृद्धि हुन्छ । 

प्रकाशित :फाल्गुन २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्