मदन गोपालको हेलिकप्टर

- साप्ताहिक संवाददाता

फाल्गुन २२, २०७४

 

गायक तथा संगीतकार मदन गोपाल नयाँ गीत ‘हेलिकप्टर’को भिडियो लिएर दर्शकमाझ आएका छन् । 

केशव अधिकारीको शब्द तथा संगीतमा तयार  डान्सिङ नम्बर गीतमा पाकिस्तानी ईमाद रहमानले संगीत संयोजन तथा प्राविधिक काम गरेका छन् । गायक मदनका अनुसार उनले पाकिस्तानमा गरेका नै गीतको प्राविधिक काम गरेका हुन् ।

प्रशान्त तामाङले निर्देशन गरेको भिडियोमा गोपालले नै अभिनय गरेका छन् । भिडियोमा निरोज श्रेष्ठको छायांकन र राजेश शाहको सम्पादन छ । 

हेलिकप्टरको म्यूजिक भिडियो :

प्रकाशित :फाल्गुन २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्