Teej banner

विराज गौतमको तिमीसँगै

- साप्ताहिक संवाददाता

फाल्गुन २१, २०७४

गायक विराज गौतमको नयाा गीत ‘तिमीसागै’ सार्वजनिक भएको छ । लाइभ एन्ड लाउड रेकर्ड्सको आधिकारिक युट्युब लगायत सम्पूर्ण टेलिभिजन च्यानलहरूमा गीत सार्वजनिक भएको हो । गीतको मयूजिक भिडियो सिलोङ र पोखरामा छाायाकन गरिएको छ ।

सोन शिखरको शब्द र सङ्गीत रहेको गीतको क्रोनिक बिट्जले ट्रयाक बनाएका हुन् । म्युजिक भिडियोमा गायक विराजका साथै फर्नान्डी फानबु, छिरिङ स्मोकी, सुशील योज्मे, आदिले अभिनय गरेका छन् ।

तिमीसँगैको म्यूजिक भिडियो :

 

प्रकाशित :फाल्गुन २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्