Teej banner

केकी र नारायणको जोडी

- साप्ताहिक संवाददाता

फाल्गुन २१, २०७४

टेलिभिजन प्रस्तोताका रुपमा आफूलाई चिनाएका नारायण कडरियाले अभिनेत्री केकी अधिकारीसँग जोडी बाँधेका छन् । उनले आफ्नै गीतको म्यूजिक भिडियोमा केकीसँग जोडी बाँधेका हुन् । आफ्नै शब्द/संगीतमा नारायणले गाएको गीतको म्यूजिक भिडियोमा उनीहरुले जोडीका रुपमा काम गरेका हुन् । 

नविन बाबु गरुङ्ले निर्देशन गरेको म्यूजिक भिडियोमा केकी र नारायणको जोडी निक्कै सुन्दर देखिएको छ । अर्जुन तिवारी एण्ड टीमले छायांकन गरेको भिडियो निशान घिमिरेले सम्पादन गरेको हुन् । 

जाम पारीको म्यूजिक भिडियो :

 

प्रकाशित :फाल्गुन २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्