Teej banner

चैत्र २ मा इन्काउन्टर गल्ली

- साप्ताहिक संवाददाता

फाल्गुन १९, २०७४

चलचित्र ‘इन्काउन्टर गल्ली’ आगामी चैत्र २ गते रिलिज हुने भएको छ । एनआर घिमिरेले निर्देशन गरेको यो चलचित्र राजन चौलागाईंले निर्माण गरेका हुन् । 

 

खुसि फिल्म प्रोडक्सनको व्यानरमा निर्माण भएको यो चलचित्रमा गजित बिष्ट, नवराज राउत, स्वेता खड्का, राजन चौलागाईं, ध्रुव कोइराला लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । 

एक्सन प्रधान चलचित्र ‘इन्काउन्टर गल्ली’ले गल्ली गल्लीमा हुने दादागीरी को कथा उठाइएको निर्देशक घिमिरेले बताएका छन् ।  

 

प्रकाशित :फाल्गुन १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्