Teej banner

बुद्ध बर्न इन् नेपाल

- साप्ताहिक संवाददाता

फाल्गुन १८, २०७४

बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने सन्देश फैलाउन कलाकारहरू एकजुट हुँदै छन् । यही शनिबार देशका चर्चित कलाकारहरू टुँडिखेलमा भगवान बुद्धको ‘धम्मपद’ लगातार पढेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने तयारीमा जुटेका छन् । 

यो कार्यक्रम वल्र्ड रेकर्ड होल्डर्स काउन्सिल नेपालको आयोजनामा हुन लागेको हो । उक्त अवसरमा धीरज राई, प्रमोद खरेल, राधिका हमाल, प्रकाश तिमिल्सिना, अभिनेता निखिल उप्रेती, हास्यकलाकार जितु नेपाल आदिको उपस्थिति रहने बताइएको छ ।

स्थान : टुँडिखेल

कलाकार : मह जोडी, राजेश हमाल, मनोज गजुरेल, धुर्मुस सुन्तली आदि । 

प्रकाशित :फाल्गुन १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्