होलीका परिकार

- साप्ताहिक संवाददाता

फाल्गुन १७, २०७४

 

 होलीमा आफन्तहरू होली खेल्न आफ्नो घर आउने भएकाले विशेष परिकार बनाएर ख्वाउन सकिन्छ । 

 

 यो दिन पाहुनालाई पकौडा, गुजिया तथा मालपुवा बनाएर ख्वाउने चलन छ । 

 

 तराईतिर होलीको दिन दालपुरीलगायतका परिकार बनाई आफन्तहरू भेला भै होली खेलिसकेपछि नाचगान गर्ने चलन छ । 

 

 यो दिन धेरैजसोले रमाइलोका लागि भाङको लड्डु तथा सर्वत पनि खान्छन् ।

प्रकाशित :फाल्गुन १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्