Teej banner

समूहमा होली

- साप्ताहिक संवाददाता

फाल्गुन १७, २०७४

 

 आत्मीयता र सद्भावको सन्देश बोकेको होली पर्वले शत्रुता र कटुता बिर्साउने भएकाले सभ्य भएर होली खेल्नुपर्छ । 

 

 नसोधी परिचितलाई समेत रंग लगाउनु हुदैन । 

 

 समूह बनाएर होली खेल्दा अझ रमाइलो हुन्छ, तर एक समूहले अर्को समूहका मानिसलाई जबर्जस्ती रंग दल्ने तथा लोला हान्ने काम गर्नु हुँदैन । 

 

 होली नखेलेका मानिस तथा अपरिचतहरूलाई रंग दल्नु हुँदैन । महिलाहरूलाई अपमानित गर्न लोला हान्ने तथा रंग दल्ने काम गर्नु हुँदैन । 

 

 आफ्नो समूहका साथीभाइबीच रमाइलोपूर्वक संयमताका साथ होली खेल्नुपर्छ ।

प्रकाशित :फाल्गुन १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्