होलीका रमाइला कार्यक्रम

- साप्ताहिक संवाददाता

फाल्गुन १२, २०७४

 

कलर रिपब्लिक

आकर्षण : रंग, संगीत तथा कलाको पर्व 

मिति : फागुन १६ र १७ गते 

समय : पहिलो दिन दिउँसो १ बजेदेखि तथा दोस्रो दिन बिहान ११ बजेदेखि । 

स्थान : गोदावरी भिलेज रिसोर्ट 

कलर कार्निभल सिजन–३

आकर्षण : गिजे नेवा, डिजे प्राचीको प्रस्तुतिसहित गायक कमलमान सिंह तथा गायिका एञ्जिला रेग्मीको सांगीतिक प्रस्तुति । 

मिति : फागुन १७ गते बिहीबार 

स्थान : ओल्ड नाङ्लो, दरबारमार्ग

समय : बिहान १० बजेदेखि साँझ ६ बजेसम्म शुल्क : ७ सय रुपैयाँ 

ग्लामरोसिकन होली ब्लास्ट

आकर्षण : व्यंग्यकार सन्दिप क्षेत्रीको व्यंग्यात्मक प्रस्तुति  मिति : फागुन १७ गते बिहिबार  स्थान : जावलाखेल मैदान, जावलाखेल समय : बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म  शुल्क : १ सय रुपैयाँ 

ह्याप्पी होली एट भोटेकोसी 

आकर्षण : र्‍याफ्टिङको मज्जासहित डिजे पार्टी तथा लाइभ म्युजिक 

मिति : फागुन १६ गते बुधबारदेखि १९ गते शनिबारसम्म 

स्थान : र्‍याफ्टिङ स्टार रिसोर्ट, बलेफी । 

समय : हरेक दिन बिहान ६ बजेदेखि 

शुल्क : यातायात खर्चसहित ३ हजार ८ सय रुपैयाँ । 

होली फेस्ट–२

आकर्षण : डिजे राकाको प्रस्तुति 

मिति : फागुन १७ गते 

स्थान : बिकल्प आर्ट क्याफे, पुल्चोक, ललितपुर 

समय : बिहान ९ बजेदेखि 

शुल्क : ५ सय रुपैयाँ । 

होली सेलिब्रेसन

आकर्षण : डिजे साकारको प्रस्तुति 

मिति : फागुन १७ गते  स्थान: सिद्धार्थ रिभरसाइड रिसोर्ट, चुम्लिङटार, चितवन समय : बिहान ९ बजेपछि  शुल्क : २४ सय ५० रुपैयाँ

कलर फेस्टिभा–४

आकर्षण : डिजेहरू नेसेज, विजिज, रायन, एनरोइन, आइ–केन्डी तथा विनोदको प्रस्तुतिका साथमा फ्यूजन मन्त्र, जिंगल

बेल्स तथा आयुक्सको लाइभ कन्सर्ट 

मिति : फागुन १७ गते 

स्थान: सेलेब्स लाउञ्ज, झम्सिखेल/क्रुवा थाइ नेपाली रेस्टुराँ, टंगाल तथा पिस क्याफे, छाउनी 

समय : बिहान ९ बजेपछि 

शुल्क : प्रवेश नि:शुल्क 

होली उत्सव

आकर्षण : गायक जोहेब मानन्धर, डिजे पिस, बिर्खे, आरएक्स, प्रज्वल तथा मार्लीको प्रस्तुति

मिति : फागुन १७ गते 

स्थान: सेल्सबरी कम्प्लेक्स, सातदोबाटो, ललितपुर/सिटी फ्ल्यास, मध्यपुर ठिमी, भक्तपुर

समय : बिहान ११ बजेपछि 

ह्याप्पी होली 

आकर्षण : डिजेहरूको प्रस्तुति 

स्थान : होटल इम्पेरियल काठमाडौं, बालुवाटार  मिति : फागुन १७ गते  समय : बिहान ११ बजेदेखि 

होली रुफटप पार्टी 

आकर्षक : फ्यूजन मन्त्रको लाइभ प्रस्तुतिसँगै डिजे मन्जेशको प्रस्तुति 

स्थान : ओक्टेभ काठमाडौं, दरबारमार्ग

मिति : फागुन १७ गते  समय : बिहान १० बजेपछि 

प्रकाशित :फाल्गुन १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्