सिरुमारानी

- राजाराम पौडेल

फाल्गुन ११, २०७४

पोखरा थिएटरमा सरुभक्त श्रेष्ठद्वारा रचित नाटक ‘सिरुमारानी’ मञ्चन भैरहेको छ । फागुन २ गतेदेखि १५ गतेसम्म हरेक साँझ मञ्चन हुने यो नाटकको शनिबार अतिरिक्त शोसमेत गरिनेछ ।

नाटक सिरुमारानीको निर्देशन सोमनाथ खनालले गरेका हुन् । प्रकाश घिमिरे, माओत्से गुरुङ, विष्णु गौतम तथा धनबहादुर गायकको महत्त्वपूर्ण भूमिका रहने यो नाटकमा अरू थुप्रै कलाकारको अभिनयसमेत हेर्न पाइन्छ ।

 

 

प्रकाशित :फाल्गुन ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्