लोखर्केको हिउँदे ओलम्पिक

- साप्ताहिक संवाददाता

फाल्गुन १०, २०७४

स्वीडेनका फोटोग्राफर ग्रिट वेगेनले आफ्नो घरछेउमा हिउँ परेको मौका छोपेर हिउँदे ओलम्पिक प्रतियोगिताको झझल्को दिने गरी लोखर्केको फोटो खिचेका छन् ।लोखर्के आफ्नो घरअगाडिको जंगलमा खेल्न आउने क्रममा वेगेनले लुकेर उक्त तस्बिर खिचेका हुन् । फोटोलाई कलात्मकता दिन उनले पहिल्यै त्यहाँ खेलकुद प्रतियोगिता झल्कने सामग्रीहरू राखेका थिए । जब लोखर्केहरू त्यहाँ खेल्न आउँथे, उनी ती दृश्य आफ्नो क्यामेरामा कैद गर्थे ।

 

प्रकाशित :फाल्गुन १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्