बाहिरियो मिस्टर भर्जिनको टुल्की

- साप्ताहिक संवाददाता

फाल्गुन ८, २०७४

चलचित्र ‘मिस्टर भर्जिन’को एक गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश ‘टुल्की’बोलको गीतको अडियो रिलिज गरिएको हो ।

सार्वजनिक गीतमा सुरज पण्डितको शब्दरसंगीत तथा स्वर रहेको छ । चलचित्र ‘मिस्टर भर्जिन’ विशारद बस्नेतले निर्देशन गरेको चलचित्र हो ।

चलचित्रमा गौरव पहारी, बिजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।

टुल्की गीतको अडियो : 

 

प्रकाशित :फाल्गुन ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्