Teej banner

गायक सुरजले सहेका चोटहरु

- साप्ताहिक संवाददाता

फाल्गुन ६, २०७४

गायक सुरज कुमार थापाको नयाँ गीत सार्वजनिक भएको छ । उमेश लम्सालको शब्द तथा लालबहादुर सुब्बाको संगीतमा गायक थापाले नयाँ गीत सार्वजनिक गरेका हन् । 

सहे धेरै चोटहरुको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ । म्यूजिक भिडियो भने अलि पृथक शैलीमा निर्माण गरिएको छ । राजकुमारले खिचेको भिडियोलाई राजेश र संजयले सम्पादन गरेका छन् । 

सहे धेरै चोटहरुको म्यूजिक भिडियो :

 

प्रकाशित :फाल्गुन ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्