ब्राण्ड एम्वेसडर अदिती

- साप्ताहिक संवाददाता

फाल्गुन ५, २०७४

 

अभिनेत्री अदिती बुढाथोकी जोय पपैया सनको ब्राण्ड एम्वेसडर भएकी छिन् । बिहिबार जोय कम्पनीले उनलाई एम्वेसडरका रुपमा घोषणा गरेको हो ।

कम्पनीका उत्पादन र उपभोक्तबीचको दुरी घटाउन अभिनेत्री अदितीले भूमिका खेल्ने जोय कम्पनीका अधिकृत बिक्रेता एस.एम. इन्टरप्राईजेजका डाइरेक्टर मनिकर्ण केसीले बताए । 

जोयका उत्पादनले सुर्यको हानिकारक विकिरणबाट जोगाउने बताईएके छ ।

प्रकाशित :फाल्गुन ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्