सिभिल मलमा क्लोज अप लभ फेस्ट

- साप्ताहिक संवाददाता

माघ २६, २०७४

भोलि शनिबार सिभिल मलमा क्लोज अप लभ फेस्टको आयोजना हुँदैछ ।

फेस्टमा चर्चित र्‍यापर लाहुरे, स्वप्न सुमन, सबिन राइ र ब्यान्ड, श्रेया सोताङ, नितेशजंग कुँवर, द लोडिङ ब्यान्ड, मायाभी सुरज, सबिन कार्की र उनको समूहले प्रस्तुति दिँदैछन् ।

यसका साथै फेस्टमा जोडीहरूका लागि विभिन्न खेल, लभ एक्सप्रेसन, लभ लाउन्जजस्ता कार्यक्रमहरू पनि समावेश गरिएको छ । 

 

प्रकाशित :माघ २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्