र्‍याडिसनमा नेप्लिज कन्सर्ट

- साप्ताहिक संवाददाता

माघ २६, २०७४

आज शुक्रबार र्‍याडिसन होटलमा नेप्लिज कन्सर्टको आयोजना हुँदैछ जसमा नायिका शुष्मा कार्की गायकद्वय अभिनाश घिसिङ तथा सुगम पोखरेल आदिले प्रस्तुति दिनेछन् । कार्यक्रम साँझ ७ बजे प्रारम्भ हुने बताइएको छ । 

 

प्रकाशित :माघ २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्