झुर ड्रेस सेन्स भएका सेलिब्रेटी

- एजेन्सी

माघ २५, २०७४

ग्रामीलाई विश्वकै प्रतिष्ठित सांगीतिक एवार्ड मानिन्छ । यो एवार्ड कार्यक्रममा सहभागी हुन पाउनुलाई समेत सम्मानका दृष्टिकोणले हेरिन्छ । 

यो कार्यक्रममा भाग लिनकै लागि धेरै सेलिब्रेटीले महिना दिनअघिदेखि नै आफूले लगाउने पहिरनको चाँजोपाजो मिलाउँछन् । यद्यपि निकै सजिए पनि कतिपय सेलिब्रेटी हाँसोको पात्र बन्न पुग्छन् ।

प्रकाशित :माघ २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्