सृष्टिको ब्लाइन्ड रक्स ट्रेलर

- साप्ताहिक संवाददाता

माघ २३, २०७४

 

सृष्टि केसीको जीवनमाथि बनेको बायोपिक चलचित्र ब्लाइन्ड रक्सको ट्रेलर सार्वजनिक भएको छ । बेनिशा हमाल र अर्पण थापाले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्रको ट्रेलर मंगलबार सार्वजनिक गरिएको हो । 

मिलन चाम्सले निर्देशन गरेको यो चलचित्र फागुन १८ गतेबाट रिलिज हुँदैछ ।  निकेश लिम्बुले निर्माण गरेको चलचित्रमा अभिनेत्री बेनिशा हमालले सृष्टिको भूमिका निर्वाह गरेकी छिन् । 

ब्लाइन्ड रक्सको ट्रेलर :

प्रकाशित :माघ २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्