सरु राईको झ्याइँ झ्याइँ

- साप्ताहिक संवाददाता

माघ २२, २०७४

 

गायिका सरु राई सरस्वती नयाँ गीतको म्यूजिक भिडियो सहित बजारमा आएकी छिन् । उनले ‘झ्याइँ झ्याइँ झ्याइँ ...’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् । सार्वजनिक गीतमा शब्द तथा संगीत पनि गायिका स्वयमकै रहेको छ । प्रदीप जोशीको संगीत संयोजन रहेको छ ।

सार्वजनिक गीतको म्यूजिक भिडियो एलिशा राईले आकर्षक नृत्य गरेकी छिन् । निराजन प्रधानले एलिशालाई साथ दिएका छन् । युवराज वाइवाद्वारा निर्देशित भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । निशान घिमिरेले भिडियो सम्पादन गरेका छन् ।

‘झ्याइँ झ्याइँ ..’को म्युजिक भिडियो हेर्न तलको लिंकमा जानुहोला

 

प्रकाशित :माघ २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्