मनपर्ने दश उत्कृष्ट गीत

  • संगीतकार सुनिल मास्के

- साप्ताहिक संवाददाता

माघ २२, २०७४

 

१.कति कमजोर रहेछ भाग्य... 

स्वर/संगीत : दीप श्रेष्ठ, शब्द : युवान तुलाधर

२.यो सम्झिने मन छ...

स्वर/संगीत : नारायण गोपाल, शब्द : दिनेश अधिकारी 

३. मर्न बरु गाह्रो हुन्न... 

स्वर : फत्तेमान, संगीत : नातिकाजी, शब्द : तीर्थराज तुलाधर

४. घुम्तीमा नआउ है...

स्वर/संगीत : प्रेमध्वज प्रधान, शब्द : रत्नशमसेर थापा

५. साँझ पर्‍यो अलि अलि बतास चल्यो...

स्वर : सत्यराज आचार्य, शब्द/संगीत : सुनिल मास्के

 

प्रकाशित :माघ २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्