भृकुटीमण्डपमा एमटी ८८४८

- साप्ताहिक संवाददाता

माघ २०, २०७४

आज शनिबार भृकुटीमण्डपमा एमटी ८८४८ ब्यान्डले आफ्नो प्रस्तुति दिने भएको छ । उक्त ब्यान्डका साथमा नेपाल आइडलको टप टेनमा पर्न सफल अफसर अलि तथा गायक नितेशजंग कुँवरले समेत आफ्नो प्रस्तुति दिनेछन् ।

असहाय बालबालिकाहरूका लागि काम गर्ने संस्था ‘कन्सर्न बाजुरा’ को सहयोगार्थ यो इभेन्ट आयोजित गर्न लागिएको उक्त संस्थाका अध्यक्ष गणेश थापाले बताए । 

 

प्रकाशित :माघ २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्