कान्छी म्युजिकल नाइट

- साप्ताहिक संवाददाता

माघ १९, २०७४

श्वेताश्री फाउन्डेसनको अगुवाइमा निर्माण भैरहेको ‘एकीकृत नमुना माझी बस्ती’ का लागि आर्थिक सहयोग जुटाउन यही माघ २३ गते ‘कान्छी म्युजिकल नाइट’ को आयोजना हुँदैछ । चलचित्र ‘कान्छी’ का कलाकारहरू सहित अन्य बहुचर्चित हास्यकलाकारहरूको समेत प्रस्तुति रहने यो कार्यक्रमलाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्दैछ । 

रेगाई बारमा बब मार्लीको सम्झना 

आज शुक्रबार बौद्धको द ब्यारेल बार एन्ड ग्रिलमा म्युजिकल नाइटको आयोजना हुँदैछ । रेगे म्युजिकका लागि बब मार्ली राजा नै मानिन्छन् । मार्लीको सम्झनामा फुट्लुज ब्यान्डले प्रस्तुति दिनेछ । 

प्रकाशित :माघ १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्