भागवत टोलमा भोलाराम

- साप्ताहिक संवाददाता

माघ १४, २०७४

अनामनगरस्थित मण्डला थिएटरमा माघ १० गते बुधबारदेखि नाटक ‘भागवत टोलमा भोलाराम’ मञ्चन भैरहेको छ । नाट्यकर्मी विजय विस्फोटको निर्देशनमा मञ्चन भैरहेको यो नाटकका लेखक विफ्टोट आफैं हुन् ।

रंगसारथिसँगको सहकार्यमा प्रस्तुत यो नाटक माघ २१ गतेसम्म (सोमबारबाहेक) हरेक साँझ ५ बजे मञ्चन हुने बताइएको छ । 

 

प्रकाशित :माघ १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्