क्याराओके नाइट

- साप्ताहिक संवाददाता

माघ १४, २०७४

तपाईंमा गाउने सौख छ र गाउने मौका पाइरहनुभएको छैन भने यो तपाईंका लागि राम्रो अवसर सावित हुनसक्छ । विभिन्न गीतको ट्रयाकमा मन खोलेर गीत गाउन यो विकेन्ड क्याराओके नाइटको आयोजना गरिँदैछ । 

मिति : माघ १४ गते, आइतबार

स्थान : ओदान रेस्टुराँ एन्ड लाउञ्ज, बाँसबारी

समय : साँझ ६ बजे

प्रकाशित :माघ १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्