आइशाका साथ लाहुरे र दीपक

- साप्ताहिक संवाददाता

माघ १३, २०७४

अमेरिकी हिपहप गायिका आइशा फुकुसिमा नेपाली कलाकार दीपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, लाहुरे, कार्टुन्ज क्रुज तथा नेपाल हिपहप फाउन्डेसनका साथमा प्रस्तुत हुँदैछन् । 

स्थान : जावलाखेल खेलमैदान, ललितपुर

मिति : माघ १३ गते, शनिबार

प्रवेश : नि:शुल्क

प्रकाशित :माघ १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्