सेटेलाइटबाट हेर्दा ओलम्पिक स्थल

- एजेन्सी

माघ १२, २०७४

दक्षिण कोरियाको प्योङचाङले फेब्रुअरी ८ देखि २३ औं हिउँदे ओलम्पिक प्रतियोगिता आयोजित गर्दैछ । सियोलबाट १ सय ८० किलोमिटर टाढा सञ्चालन हुने उक्त ओलम्पिक स्थलको तस्बिर डिजिटल ग्लोब सेटेलाइटले खिचेको थियो । उक्त खेलस्थलका केही तस्बिर : 

 

प्रकाशित :माघ १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्