Teej banner

चिसो भर्‍याङ र राजेन्द्रलक्ष्मी

- साप्ताहिक संवाददाता

माघ ९, २०७४

राजधानीमा दुई नाटक ‘चिसो भर्‍याङ’ र ‘राजेन्द्रलक्ष्मी’ को मञ्चन सम्पन्न भएको छ ।

अनामनगरस्थित मण्डला थिएटरमा मञ्चित ‘चिसो भर्‍याङ’ मा सन्दीप श्रेष्ठको लेखन तथा निर्देशन थियो, जसमा एक किशोरीको सानो गल्तीले गर्दा सम्बन्ध र विश्वासमा आउने चिसोपनलाई उठान गरिएको थियो भने बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा ऐतिहासिक नाटक ‘राजेन्द्रलक्ष्मी’ मञ्चन गरियो ।

नाटककार प्रचण्ड मल्लद्वारा लिखित उक्त नाटकको निर्देशन प्रदीप खड्गीले गरेका थिए । 

 

प्रकाशित :माघ ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्