निशान भट्टराईको गीत सार्वजनिक

- साप्ताहिक संवाददाता

माघ ७, २०७४

रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको पहिलो गीत सार्वजनिक भएको छ । 

नेपाल आइडलपछि व्यस्त बनेका निशानले गाएको पहिलो गीतको भिडियो युट्युववाट सार्वजनिक भएको हो ।  नेपाल आइडलको स्टेजबाट दर्शकको मन जित्न सफल निशान ‘आफ्नै छायाँसँग पनि’ बोलको गीतमार्फत निशान आएका हुन् । उनको नयाँ गीतको भिडियो निर्देशक युवराज वाइबाले गरेका छन् ।  भिडियोमा उनले निशानसहित अभिनेत्री जेबिका कार्की र अनिल थापालाई फिचर गरेका छन् । प्रदिप चापागाईँको शब्द रहेको गीतमा आनन्द राईको शब्द र निशान भट्टराईको स्वर रहेको छ । गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । 

हेर्नुहोस् भिडियो  

wwwww

प्रकाशित :माघ ७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्