कुन्ति मोक्तान लाइभ इन चितवन

- साप्ताहिक संवाददाता

माघ ६, २०७४

चर्चित गायिका कुन्ति मोक्तानले चितवनका दर्शकलाई आफ्ना गीत सुनाउँदैछिन् । कुन्ति मोक्तानका गीतको प्रशंसक हुनुहुन्छ भने उनलाई भेट्ने र सुन्ने अवसर यही हो ।

 

मिति : माघ ७, आइतबार

स्थान : ग्राउन्ड जिरो, लायन्स चोक, नारायणघाट

समय : साँझ ७ बजे

 

प्रकाशित :माघ ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्