सम्झना र निराजनको जोडी

- साप्ताहिक संवाददाता

माघ ३, २०७४

गायक राज खम्बुको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक राजले गायिका साधना सरगमसँग गाएको उक्त गीतको म्यूजिक भिडियो शान थापाले निर्देशन गरेका छन् ।

‘चारै दिशा मोडिने अन्तिम मोडमा’ बोलको सार्वजनिक गीतमा दीप गिरीको शब्द तथा शिखर सन्तोषको संगीत रहेको छ । 

सौराप लामा छायांकन गरेको म्यूजिक भिडियोलाई सपिम पराजुलीले सम्पादन गरेका छन् । म्यूजिक भिडियोमा निराजन प्रधान र संगीता नापितले अभिनय गरेका छन् । 

 

 

प्रकाशित :माघ ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्