सुपर नेक्स्ट टप मोडल आइकनिक सविन र ज्योती

- साप्ताहिक संवाददाता

पुस ३०, २०७४

 

मोडलिङ सम्बन्धीत प्रतिस्पर्धा सुपर नेक्स्ट टप मोडल आइकनिक २०१८ सम्पन्न भएको छ । प्रतियोगितामा सविन गुरुङ र ज्योती थापाले मुख्य उपाधिमा आफ्नो नाम दर्ता गराउन सफल भएका छन् । 

क्रिएसन प्रोडक्सन प्रा.लि.को आयोजनामा सम्पन्न सो प्रतियोगितामा पवन गुरुङ र अनिता पून फस्ट रनर अप तथा सकृत कँडेल र पूर्णिमा थापा सेकेन्ड रनर अप चयन भएका छन् । 

 

प्रकाशित :पुस ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्