Teej banner

मेलिना राईको गाउँको कान्छो

- साप्ताहिक संवाददाता

पुस २९, २०७४

 

नेपाली कथानक चलचित्र ‘यो समाज’को गीत सार्वजनिक भएको छ । ‘यो गाउँको कान्छो’बोलको सार्वजनिक गीतमा अहिलेकी लोकप्रिय गायिका मेलिना राईले आवाज भरेकी छिन् । मेलिनासँगै गीतमा पुर्वेली गायक सुबी राईको पनि आवाज रहेको छ । 

लब्ली तुलसीको शब्द र चन्दु गोर्खालीको संगित संयोजन रहेको गीतमा गायक राईको संगीत रहेको छ । नविन भुजेलले निर्देशन गरेको चलचित्रमा सञ्जोक, सरिना लगायतका कलाकारले अभिनय गरेका छन् ।  गीतको भिडियोमा मनि कुमार राईको नृत्य निर्देशन रहेको छ ।

 

गीतको भिडियो :

प्रकाशित :पुस २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्