एसकिङ एट कर्मा

- साप्ताहिक संवाददाता

पुस २९, २०७४-

बलिउड गायक एसकिङ काठमाडौंमा आफ्ना गीत सुनाउँदै छन् । देल्ही सिक्स, आएशा, दम मारो दम, बडिगार्ड, एक मै और एक तु, ओह माइ गड, रस, सुपर से उपर, हाफ गर्लफ्रेन्ड, ए दिल है मुश्किल, ब्याङ ब्याङ आदि दर्जनौं चलचित्रका लागि पाश्र्वगायन गरिसकेका गायक एसकिङ लन्डनमा बस्छन् भने उनले ननफिल्मी पपगीत पनि गाएका छन् । 

मिति : पुस २९ गते, शनिबार 

स्थान : कर्मा लाउञ्ज एन्ड बार, त्रिपुरेश्वर

समय : साँझ ७ बजे

 

प्रकाशित :पुस २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्