बोबीको नर्वेमा प्रिमियर

- साप्ताहिक संवाददाता

पुस २६, २०७४

रियल लाइफका जोडी उमेश थापा र कविता गुरुङ अब रिल जोडीका रुपमा प्रसतुत भएका छन् । यो जोडीको वास्तविक प्रेमकथामा आधारित चलचित्र ‘बोबी’मा उनीहरुले अभिनय गरेका हुन् । चलचित्रको नर्वेमा प्रिमियर हुने भएको छ । मिलन चाम्सले यो चलचित्र निर्देश्न गरेका हुन् । 

मे १० मा यो चलचित्र नर्वेमा प्रिमियर सम्पन हुने छ । चलचित्रमा कविता गुरुङ, उमेश थापा, विजय लामा, रुवी राना शाह (मिस नेपाल), रवी गिरी, सुरवीर पण्डित, पुर्णिमा लामा, बादल भट्ट, रश्मि भट्ट, देशभक्त खनाल लगायतका कलाकारले अभिनय गरेका छन् । 

 

प्रकाशित :पुस २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्