शिरफुल शिरैमा

- साप्ताहिक संवाददाता

पुस २५, २०७४-

सामाजिक बिषयमा निर्माण गरिएको ‘दोषी को ?’ चलचित्रको शिरफूल शिरैमा बोलको गीत सार्वजनीक गरिएको छ । निमा लामा तामाङको निर्देशनमा बनेको चलचित्रको उक्त गीत मेलिना राईले गाएकी हुन् । 

निर्माता गोपी अधिकारीको शब्द र संगीत रहेको गीतको कोरियोग्राफी रमेश रेग्मीले गरेका छन् । करण फिल्मस् प्रोडक्शनको ब्यानरमा करण थापा मगर प्रस्तुतकर्ता रहेको चलचित्रको कथा र पटकथा करण आफैले लेखेका हुन् । सुवास नेपाली, करण थापा, सपना लामा, नेहा गौतम, रमेश रेग्मी, मिठु आले, रबिना थापालगायतका नवकलाकारको अभिनय रहेको चलचित्रमा पांच गीत समाबेश छन् । 

 

शिरफुल शिरैमाको भिडियो : 

 

प्रकाशित :पुस २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्