तात्तातो ककटेल्स

- साप्ताहिक संवाददाता

पुस २४, २०७४-

जिन्जर साइडर

डार्क रममा मेपल सिरप हाल्ने र साथमा अदुवाका मसिना टुक्राहरू राख्ने, त्यसमाथि तात्तातो पानी खन्याउने । यो ककटेलले जिउलाई रनक्क तताउँछ । 

हट टोड्डीज 

यो ककटेल्स ब्रान्डी वा ह्वीस्कीबाट बनाउन सकिन्छ । मात्रा मिलाएर ब्रान्डी वा ह्वीस्की तातोपानीमा खन्याउनुहोस् । त्यसमा केही चिया मसला हाल्नुहोस् र तात्तातै पिउनुहोस् । 

 

 

प्रकाशित :पुस २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्