सुवालका चित्र

- साप्ताहिक संवाददाता

पुस २१, २०७४

पुराना कलाकार शंकरराजसिंह सुवालले आफ्नो ६० वर्ष लामो कलाजीवनमा कोरेका चित्रहरूको प्रदर्शनी गरेका छन् ।

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी प्रदर्शनीमा १ सय २० भन्दा बढी चित्र राखिएका छन् । यो प्रदर्शनी सोमबारसम्म चल्ने बताइएको छ ।  

 

प्रकाशित :पुस २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्