कन्सर्ट विद यम बराल

- साप्ताहिक संवाददाता

पुस २१, २०७४

‘बादलुको घुम्टोले’, ‘अब चोटहरूले’, ‘दिलमाया’ जस्ता दर्जनौ आधुनिक गीतका गायक यम बराल आज शुक्रबार लाइभ प्रस्तुत हुँदैछन् । खाँदै, पिउँदै, उनका गीत सुनेर आजको गुड फ्राइ डेलाई थप गुड बनाउन सकिन्छ ।

मिति : पुस २१ गते, शुक्रबार

स्थान : होटल इम्पेरियल, बत्तीसपुतली

समय : साँझ ५ बजे

प्रकाशित :पुस २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्