दश मिनेटको नाटक मेला

- साप्ताहिक संवाददाता

पुस २१, २०७४

आज शुक्रबार पुस २१ गतेदेखि सोमबार पुस २४ गतेसम्म कालिकास्थानस्थित सर्वनाम थियटरमा ‘दश मिनेट नाटक मेला’ हुने भएको छ ।

तेश्रो देशव्यापी उक्त नाटक मेलामा प्रदर्शन गरिने हरेक नाटक दश मिनेटभन्दा लामा हुने छैनन् । मेलामा हरेक साँझ साढे चारबजेदेखि नौ दर्जन रंगकर्मीले दुई दर्जन नाटक मञ्चन गर्नेछन् । 

 

प्रकाशित :पुस २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्