बाजेको बारबिक्यु

- साप्ताहिक संवाददाता

पुस १५, २०७४

बाजेको सेकुवा विशेष गरी बारबिक्यु अर्थात् सेकुवाका लागि चर्चित छ । ३१ डिसेम्बर, न्यू–इयर इभमा बाजेको सेकुवाको बत्तीसपुतलीस्थित शाखाले विशेष प्रकारको बारबिक्युको स्वाद चखाउने भएको छ । भेज तथा ननभेज सेकुवा खाँदै, स्वदेशी तथा विदेशी मदिरा पिउन अहिले नै टेबुल बुक गर्नु राम्रो ।

समय : साँझ ५ बजेदेखि राति ९ बजेसम्म

 

प्रकाशित :पुस १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्